काठमाडौं । १९औं एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङसहित अन्तर्राष्ट्रिय पदक विजेता नेपालका कराते खेलाडी सम्मानित भएका छन् । ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनले भक्तपुरको सल्लाघारीमा शुक्रबार कार्यक्रम आयोजना गर्दै