Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


नेपाल आइपुग्यो कोरोनाविरुद्धको खोप

काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिएकोे कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भारले नेपाललाई दिएको १० लाख डोज कोरोना खोपको पहिलो खोप लिएर आएको एयर इण्डियाको जहाज भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय

भारतले अनुदानमा दिने कोरोनाविरुद्धको खोप टेकुमा भण्डारण गरिने

काठमाडौं । भारतले नेपाललाई अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै छ । भारतले हिजो नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेको थियो । अक्सफोर्ड

भारतले नेपाल लगायतका छिमेकीलाई अनुदानमा कोरोना खोप दिने

काठमाडौं । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयका

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भाइरस पुष्टि

काठमाडौं, माघ ५ । बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको छ । गत पुष १ गते देखि नेपाल आएका उनिहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको

नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न, सीमा विवादबारे छलफलमा भारत माैन

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरले संयुक्त रूपमा अध्यक्षता गरेको आयोगको छैठौं बैठक शुक्रबार दिल्लीमा सम्पन्न भएको हो

कोरोना खोपका लागि सरकारले गुहार्‍यो दाताः रुस भन्छ–नेपाललाई अढाई करोड डोज खोप उपलब्ध गराउन तयार छौं

काठमाडौं, पुस २९ । सरकारले कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउन सहयोगका लागि दातृ निकायसँग अपील गरेकै समयमा रुसले नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको जनाएको छ । रुसले आफूले उत्पादन

शान्तिबाटीकामा पृथ्वीनारायणलाई सम्झिए मनिषा कोइरालासहितको टोलीले

काठमाडौं, पुस २७ । नेपाल राज्य एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको जन्मजयन्तीमा देशभर विभिन्न कार्यक्रम गरिएका छन् । यसक्रममा २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस सोमबार काठमााडैंमा पनि विभिन्न समूहको

दार्चुलामा भारतले फेरि सीमा मिच्यो

काठमाडौं । भारतले महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर पुनः सीमा मिचेको छ । अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्दै नेपाली भूमीमा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेको हो । २०७० असार

नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा समेटिने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर मात्र ०.६ प्रतिशत रहने भएको छ । कोरोना भाइरसको महामारीबाट प्रभावित चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै रहने

अनेरास्ववियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा, प्रतिनिधिसभा पुर्नस्थापना नहुँदासम्म आन्दोलन जारी

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको विद्यार्थी संगठनले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । दाहाल–नेपाल पक्षको अखिल