Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


काभा नेशन्स लिग पुरुष भलिबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष नेसन्स लिग भलिबलको अन्तिम खेलमा आइतबार नेपालले उज्वेकिस्तानसँग खेल्दैछ । किर्गिस्तानको राजधानी बिस्केकमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो पौने दुई

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई भारतको चुनौती

काठमाडौं । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा आयोजक भारतसंग खेल्न लागेको

आईसीसी विश्वकप क्रिकेटमा नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबावमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट प्रतियोगितामा आज (शनिबार) नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । जिम्बावेमा नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार आज दिउँसो पौने १ बाट

काभा नेशन्स लिगमा नेपाल र किर्गीस्तान भिड्दै

काठमाडौं । काभा नेशन्स लिग पुरुष भलिबलमा आज नेपालले आयोजक किर्गिस्तानको दोस्रो टोलीसँग प्रतिस्पर्धा गर्दैछ । किर्गिस्तानको बिस्केकमा जारी प्रतियोगितामा नेपालो यो पाँचौ खेल हो । लगातार चार खेल हारेको

कुवेतसँग नेपाल ३–१ गोल अन्तरले पराजित

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । कमजोर डिफेन्सका कारण नेपाल बुधबार भएको साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल कुवेतसँग ३–१ ले

योगले नेपाललाई समृद्ध र सुखी बनाउँछ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताउनुभएको छ । बुधवार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले

नेपालद्वारा जिम्बावेसामु २ सय ९१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको कीर्तिमानी साझेदारीको सहयोगमा नेपालले आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो पहिलो खेल घरेलु टोली जिम्बावेविरुद्ध २ सय ९१ रनको लक्ष्य पेश गरेको छ

नेपाल र सिक्किमको पर्यटनमा साझेदारिता बढाउने प्रयास

सिक्किम । भारतको सिक्किम राज्यका नेपालीहरुले आफ्नो धार्मिक, सांस्कृतिक पहिचान अहिलेसम्म पनि जोगाइरहेका छन् भन्दा नौलो लाग्छ । सिक्किममा बोलिने नेपाली भाषाको शैली सुन्दा नेपालमै भएको भान गराउँछ । यही

नेपाल र यूएईको श्रम बैठक बुधबार बस्दै

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)को उच्चस्तरीय श्रम अधिकारीहरूबीच बुधबार काठमाडौंमा संयुक्त बैठक बस्दै छ । शून्य लागतमा नेपाली श्रमिक पठाउने श्रम सम्झौता भएपछि नियमित रुपमा बस्न लागेको

नेपाल र नेदरल्यान्ड्स आज अभ्यास खेल खेल्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत शनिबार दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले दिउँसो नेदरल्यान्ड्सबीचको खेल नेपाली समय अनुसार