Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन : विमला राई पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गर्नुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो

आयरल्यान्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं । जिम्बावेमा जारी आइसीसी विश्वकप छनोटको अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा आयरल्यान्डविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । राजधानी हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा आयल्यान्डले टस जितर

सिंगापुरलाई पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा

काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका

कोरोना महामारी अघिकै अवस्थामा फर्कियो नेपालमा पर्यटक आगमन

काठमाडौं । सन् २०२३ को छ महिनामा ४ लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत बढी हो

फिफा वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७५ औं स्थानमा झरेको हो ।यसअघि नेपाल १७४

नेपाल उद्योग परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटगरी मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुको टोलीले आज प्रधानमन्त्री

नेपाललाई एसियाली विकास बैंकद्वारा साढे ६ अर्व ऋण सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधारमा नेपालका लागि ५ करोड डलर (६ अर्ब ५९ करोड रुपैयाँ) ऋण स्वीकृत गरेको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय

नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाललाई प्याजमा पनि आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रश्ताव माथिको छलफलमा सांसदहरुले प्रश्न

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपाल १४ औं स्थानमा यथावत

काठमाडौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १४ औँ स्थानमा यथावत् रहेको छ ।

मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कप प्रतियोगितामा नेपाल सेमिफाइनल प्रवेश

काठमाडौं । थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विशाल लक्ष्य लिएर जवाफी