बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ ।
काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० ले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालको तर्फबाट अभिषेक वाइबा, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको ४१औं मिनेटमा वाइबा, ५७औं मिनेटमा सुवाल, ६२औं मिनेटमा पेनाल्टीमार्फत छुन्जु र इन्जुरी समयमा नकर्मीले गोल
फ्रिकिक हानेको बल गोल किपरबाट रिबाउन्ड भएर आएकोमा डिबक्स बाहिर रहेको वाइबाले गरेको प्रहार गोलमा परिणत भएको हो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भएको भेटवार्तामा प्रमुख रेग्मीले कोभिड–१९ पछि लयमा फर्किन थालेको नेपालको पर्यटन क्षेत्र साहसिक पर्यटनमा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आसीसी)ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ ।
नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नामिबियाले टस जितेको छ ।
दूतावास प्रवक्ताले प्रस्तावित राजदूत डिन थम्पसनको भनाइ चीनले नोटमा लिएको बताउनुभएको हो । नेपाली मिडियामा थम्पसनले ‘चीनको दुष्प्रचारका बाबजुद एमसीसी नेपालले पास गरेको’ भन्ने समाचार आएकोबारे प्रवक्ताले प्रतिक्रिया दिनुभएको हो
काठमाडौं । नेपाललाई भारत सरकारले प्राकृतिक विपदजन्य घटनामा प्रयोग हुने र्याफ्टिङ, त्रिपाल लगायतका सामाग्रीहरू सहयोग गरेको छ । शुक्रबार गृहमन्त्रालयमा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गृहमन्त्री बालकृष्ण खाँणलाई प्राकृतिक