२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


नेपालमा १६ वर्ष उमेरकालाई बढी मानसिक समस्या

काठमाडौं । १६ वर्ष उमेर समूहका किशोरकिशोरीमा सबैभन्दा बढी मानसिक समस्या देखिएको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दै १६ वर्ष