Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


भृकुटीमण्डपमा नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो सुरु

काठमाडौं । ९ औँ नेपाल वुड अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा तीन दिने मेला सञ्चालन भएको हो । मेलामा विभिन्न देशहरुबाट ८० कम्पनीका स्टलहरु रहेका छन्