२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


नेपाल र युगाण्डाबीच महिला टी–ट्वान्टी सिरिज सुरु, टस जितेर बलिङ गदै नेपाल

काठमाडौं । पाहुना टोली युगान्डाविरुद्धको पहिलो महिला टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । अन्तराष्ट्रिय