५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


यू–१९ एसिया छनोट : आज नेपाल र मलेसिया खेल्दै

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा मंगलबार नेपालले मलेसियासँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरू हुनेछ । नेपाल