काठमाडाैं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल-पपुवा न्युगिनी (पि.एन.जी) र युएईको त्रिकोणात्मक श्रृंखला साेमबारबाट युएईमा सुरु हुने भएकाे छ । श्रृंखलाको पहिलो खेलमा नेपालले पि.एन.जी.को सामना गर्ने भएकाे हाे