१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


फ्रेन्डसिप कप क्रिकेटको उपाधिका लागि आज नेपाल र गुजरात भिड्दै

काठमाडौं । भारतमा जारी ‘एस.एम.एस फ्रेन्डसिप कप’ क्रिकटको उपाधिका लागि आज नेपालले गुजरात क्रिकेट संघको सामना गर्दैछ । खेल दिउँसो २.४५ बजे भारतको वापीमा हुनेछ । यसअघि लिग चरणका चारमध्ये