Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


शनिबार पनि बैक खुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई शनिबार पनि कार्यालय खुला गर्न निर्देशन दिएको छ । सरकारको राजस्व संकलन गर्न बैंक तथा वित्तीय संस्थाका राजस्व संकलन गर्ने शाखा,

अर्को बैंकको एटिएम प्रयोग गर्नुहुन्छ ? अब लाग्छ शुल्क

काठमाडौं । के तपाईले सहजरुपमा आवश्यक पैसा निकाल्नका लागि एटिएम प्रयोग गर्नुहुन्छ र? पक्कै पनि गर्नुहुन्छ । यो समयको माग र आवश्यकता दुवै हो । एटिएम दैनिक जीवनसँग नै जोडिएको

सहुलियतपूर्ण कर्जाको प्रभावकारिताबारे अध्ययन गरिने

काठमाडौं । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको शुक्रबार बसेको बैठकले आर्थिक पुनरुत्थानका लागि ल्याइएका सहुलियतपूर्ण, व्यावसायिक निरन्तरता तथा पुनर्कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा स्थापित हुने गरी कर्जा प्रवाह गर्ने निर्णय

राष्ट्र बैंकले दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज झण्डै दुई अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सूचना निकालेर बिल बिक्रीको लागि बोल–कबोल खुलाएको हो । बोल–कबोल

अब तरकारी किन्दा क्यूआर कोडबाट भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभरका तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी गर्ने अभियानको सुरुवात गरेको छ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न राष्ट्र बैंकले देशभरका तरकारी बजारमा

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा

बैंकहरुको नयाँ ब्याजदर कायम, एउटै ग्राहकले एक भन्दा बढी बैंकबाट ओभरड्राफ्ट कर्जा लिन नपाउने

काठमाडौं । चालू आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमास सुरु भएसँगै विभिन्न वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले नयाँ ब्याज दर तय गरेका छन् । बैंकहरूले आजदेखि लागू हुनेगरी

५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं, मंसिर १७ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको हो

तीन महिनामा विप्रेषण आप्रवाह साढे १२ प्रतिशतले वृद्धि

काठमाडौं, मंसिर १० । चालु आर्थिक वर्षको ३ महिनामा विप्रेषण आप्रवाह साढें १२ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक

नेपाल राष्ट्र बैंकबाट वालेटमार्फट हुने भुक्तानीको शुल्क निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न भुक्तानी प्रदायक र भुक्तानी प्रणाली संचालकबाट भुक्तानी हुने राजस्वमा सीमा निर्धारण गरेको छ । राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशिका संशोधन