Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


नेपाल युथ प्रोग्रामले गर्‍यो कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि जनचेतनामूलक कार्यक्रम

काठमाडौं, साउन १९ । युवाहरुलाई फुटबल प्रशिक्षण र जीवनोपयोगी तालिम दिदैं आएको नेपाल युथ प्रोग्रामले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कुलेश्वरस्थित तीनकुने