१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


उपचार गरिरहेको भिडियो बिरामीको मन्जुरीबिना सामाजिक सञ्जालमा नराख्न काउन्सिलको आग्रह

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्ने गरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मन्जुरी नलिई सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले