२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘नेपाल मण्डलको जीवित सभ्यतालाई बचाउनुपर्छ’

काठमाडौं । जर्मनका विद्धान एवम् आर्किटेक्चर वोल्फगैंग कोर्नले नेपाल मण्डलको जीवित सभ्यतालाई बचाउनुपर्ने बताउनुभएको छ । काठमाडौंको ऐतिहासिक छुस्या बहाःमा बुधबार आयोजित बाखँ न्येनेवा कार्यक्रममा नेपालको कला संस्कृति र सम्पदाको