काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक बिहीबारदेखि काठमाडौंमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस.जयशंकर आज काठमाडौं आउँदै हुनुहुन्छ । नेपाल–भारत मन्त्रीस्तरीय वैठकमा सहभागी हुन उहाँ आउन लाग्नु