Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


वाणिज्य बैंकको निक्षेप वृद्धि, कर्जा लगानी पनि बढ्यो

विगत केही समयदेखि लगातार रूपमा ओरालो लागेको निक्षेप संकलनमा यो साता भने सामान्य सुधार भएको संघको तथ्याङ्कले देखाएको हो ।