Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने

काठमाडौं । भन्सार नतिरी ल्याइएका मोबाइल सेट आज शुक्रबारदेखि नचल्ने भएका छन् । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा एमडीएमएस नीति लागू गरेकाले भन्सारमा दर्ता नभई आएका सेटहरु नचल्ने भएका हुन