Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


नेपाल टी-२० क्रिकेट लिग : पोखराको लगातार पाँचौ हार, विराटनगर ८ विकेटले विजयी

काठमाडौं । नेपाल टी-ट्वेन्टी क्रिकेट लिगमा पोखरा एभेन्जर्स विराटनगर सुपर किंग्ससँग पराजित भएको छ । कीर्तिपुर मैदानमा बिहीबार भएको खेलमा विराटनगरसँग ८ विकेटले पराजित पोखराको यो लगातार पाँचौ हार हो