Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मविरुद्ध मुद्दा दायर

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गर्ने पाँच व्यवसायी फर्मलाई कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको छ