काठमाडौं । क्यानडाविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्लीन स्वीप गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडामाथि ९ विकेटको जित निकालेको हो