काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनबाट जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्षमा चुनिनुभएको छ । शनिबार भएको अनलाइन निर्वाचनमा खसेको सबै २० भोट श्रेष्ठले प्राप्त गर्नुभएको बताइएको छ