काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान प्रदान गर्नुभएको छ । बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको विशेष
काठमाडौं, कात्तिक २० । भारत सरकारले नेपाली सेनालाई दुई घुम्ती अस्पताल सञ्चालन गर्न एम्बुलेन्ससहित स्वास्थ्य सामग्री सहयोगस्वरुप उपलब्ध गराएको छ । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक
काठमाडौं, कात्तिक १४ । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाइदिने परम्परा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताउनुभएको छ । भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणे नेपाली सेनाको
डडेल्धुरा, कात्तिक १३ । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरी अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ । पुरातात्विक अमरगढी ढुंगे विशाल किल्लाभित्र गत आर्थिक वर्षमा निर्माण कार्य
काठमाडौं, कात्तिक ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई यहि कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मान गर्नुहुने भएको छ । कात्तिक १९ गते तीन
काठमाडौं, कात्तिक ११ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको मिति तय भएको छ । सेनाध्यक्ष नरवणेले यही कात्तिक १९ देखि २१ गतेसम्म तीनदिने नेपाल भ्रमण गर्दै हुनुहुन्छ
काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा शुक्रबार अपराह्न सैनिकमञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनुभएको छ । समारोहमा नेपाली सेनाको टुकडीले उहाँलाई सलामी अर्पण गरेको थियो
काठमाडौं । नेपाली सेनाले आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनुहुनेछ । नेपाली सेनाले हरेक बर्ष आयोजना गर्दै
काठमाडौं, कात्तिक ६ । सरकारले विभिन्न १६ ओटा निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ४ गते बसेको बैठकले ती निर्णयहरु गरेको हो । मन्त्रिपरिषद्ले नेपाल इन्टरमोडल यातायात विकास समितिको
दार्चुला, कात्तिक ५ । सदरमुकाम खंलगाको समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ । बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको