Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


नेपाली शान्ति सेनाले देखायो चमत्कार, विद्रोहीको हमला विफल

काठमाडौं । नेपाली शान्ति सैनिकले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ । उक्त शहरलाई विद्रोहीले नियन्त्रणमा लिएपछि सोको प्रतिकार स्वरुप नेपाली शान्ति सैनिकको एक गुल्म