Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर

काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । आज बिहीबार एक अमेरिकी डलर किन्न १३१ रुपैयाँ ४१ पैसा तिर्नुपर्ने भएको छ । युरोको मूल्य