Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


लाङटाङ पदमार्गमा संचालनमा रहेका होटलहरु बन्द

काठमाडौं । लाङटाङ पदमार्गमा संचालनमा रहेका होटल आजदेखि बन्द भएका छन् । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ४ को होटल व्यवसाय समितिको आग्रहमा होटल