Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


कांग्रेस सरकारमा जानुपर्छ : डा. शेखर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताउनु भएको छ । देशमा अहिले देखिएको अन्योलबाट देशलाई निकास दिन चुनावको

देउवाको इच्छा पूरा, अब कता जान्छ कांग्रेस ?

६१ जना सांसदको तागत बोकेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साथ दिन खोजिरहेको दाबी देउवा इतर कांग्रेस सांसदहरूको छ ।

कांग्रेस र दाहाल नेकपालाई ओलीको कटाक्षः ‘संसद पुनर्स्थापना त उफ्रिन र नाराबाजी गर्न पो रैछ’

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी ओलीले पुनर्स्थापित प्रतिनिधि सभाको पहिलो बैठकमै नाराबाजी र बहिष्कार गरिएकामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र दाहाल नेकपा समूहप्रति कटाक्ष गर्नुभएको छ । सोमबार एक

अध्यादेशहरु संसदमा पेश गर्न खोजेको भन्दै नेपाली कांग्रेसद्वारा संसद बैठकमा नाराबाजी

काठमाडौं, फागुन २३ । सरकारले ल्याएको अध्यादेशहरु संसदमा पेश गर्न खोजेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाउँदै प्रतिनिधि सभामा नाराबाजी गरेको छ । सरकारले प्रतिनिधि सभा भंग गरी अध्यादेशबाट देश चलाउन

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अन्यौलमा, अनिर्णत कांग्रेसतिर दाहाल नेकपाको नजर

काठमाडौं, फागुन २३ । सर्वोच्च अदालतबाट पुनर्जिवित प्रतिनिधि सभाको पहिलो दिनको बैठकमै प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास सफल नहुने भएको छ । नेकपा दाहाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीविरुद्ध

नेकपाको कदम हेरेर कांग्रेसले रणनीति बनाउँछ– रमेश लेखक

डोटी । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नेकपाको आगामी कदम हेरेर कांग्रेसले रणनीति बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन डोटी शाखाले गरेको पत्रकार सम्मेलनमा नेता लेखकले

दाहाल–नेपाल समूह अलमलमा, सत्ताकाे जोडघटाउ लम्बिने संकेत

दाहाल–नेपाल समूहको अलमल, प्रधानमन्त्री ओलीको तयारी र प्रतिपक्ष दलको रणनीतिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, आगामी सत्तासमीकरण तथा संसदभित्रको जोडघटाउको खेल अझै केही दिन लम्बिने देखिन्छ ।

ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र ५ पटक प्रधानमन्त्री हुन्छ भनेको थियो– देउवा

‘रामचन्द्रजी र कृष्णप्रसाद भट्टराईजी आएर ठूलो ज्योतिषी आएको छ रे भन्दै भविष्य देखाउन जाउँ भन्नुभयो र म पनि गएको हुँ ।’

नेकपा विभाजन नभइ कुनै कदम चाल्नुहुँदैन– डा. कोइराला

उहाँले अधिवेशन गराउने नसक्ने पार्टी कसरी लोकतन्त्रवादी भयो भन्दै पार्टी नेतृत्वप्रति प्रश्न उठाउनुभएको छ ।

प्रधानमन्त्री बन्न लालाहित छैन– शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको लागि लालाहित नभएको बताउनुभएको छ । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १३ औं वार्षिक साधारण सभामा बोल्दै सभापति देउवाले आफू