बैठकमा जसपाका नेताहरूले आफ्नो नेतृत्वमा सरकार बनेको खण्डमा मात्र विपक्षीसँग सहमति गर्ने बटमलाइन राखेको बताइएको छ । त्यसो हुन नसकेमा विपक्षी गठबन्धनलाई सहयोग नगर्ने उनीहरूको भनाइ थियो ।
नयाँ सरकार गठनको विपक्षमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँगको छलफलपछि सभापति देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।
काठमाडौं, वैशाख २९ । नेपाली कांग्रेसका नेता दिपक गिरिले कोरोना महामारीको विकराल अवस्थामा जनताको जीवन बचाउन सम्पूर्ण ध्यान केन्द्रित गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बुधबार एक विज्ञप्ति निकाल्दै
बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले एमालेको माधव पक्षको सहयोग जुटाउने कोसिस भइरहेको र जसपालाई पनि एकजुट बनाएर नयाँ सरकार बनाउने अभियानमा सामेल गराउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
राष्ट्रपतिको आह्वानसँगै अब प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूले बहुमत सांसदको सहमति सहितको पत्र राष्ट्रपतिसमक्ष बुझाएर सरकार निर्माणको दावी पेश गर्नुपर्ने हुन्छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले
देउवाले मधेशका मुद्दामा नबोल्ने र सधैँ उपेन्द्र यादव र डा. बाबुराम भट्टराईलाई काखी च्यापेकले आफूहरूले देउवालाई देखाइदिएको ठाकुरनिकट नेताले ईमेजखबरलाई जानकारी दिनुभयो ।
सोमबार प्रधानमन्त्री विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतीय सरकार गठनका लागि बिहीबारसम्मको समयसीमा दिनुभएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अक्सिजन आपूर्ति र वितरणको गांठो फुकाउन र जनताको जीवन जोगाउन तत्काल पहल गर्न प्रधानमन्त्रीसँग अनुरोध गर्नुभएकाे छ । थापाले ट्वीटरमार्फत प्रधानमन्त्रीसँग जनताको जिवन
काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको महामारीले जनता मरिरहेका छन् तर प्रधानमन्त्री टुलुटुलु हेरेर बसिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले जनता
देउवाले मानिसहरु कोरोना महामारीबाट मृत्यु भइरहेका बेला प्रधानमन्त्री ठूलो समूह लिएर धरहरा उदघाटन गर्न गएको स्मरण गर्दै भन्नुभयो, ‘यो गैर जिम्मेवारी हो की होइन ?’