काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताउनु भएको छ । शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताउनु भएको
पर्यटन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दावी गरेको भन्दै लगाएको आरोपमा महतले जिम्मेवार मन्त्रीले लगाएको यो स्तरको प्रमाणहीन आरोप कांग्रेसका लागि टिप्पणीयोग्य नभएको तर्क गर्नुभयो
निर्वाचित पाण्डेले ४ हजार १४० मतभार प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्काले ३ हजार ५९४ मतभार पाउनुभएको हो । प्रदेशसभा तर्फ १ र स्थानीय तहतर्फ २ मत बदर भएको छ ।
आर्थिक वर्ष २०७८÷७९ को आयव्ययको विवरण (बजेट)को विषयमा प्रतिक्रिया दिन सोमबार गरिएको पत्रकार सम्मेलनमा पार्टीका नेता रिजालले सरकार अलोकप्रियताको गहिराइमा पुगेकाले बजेटमार्फत लोकप्रियता कमाउँछ कि भन्ने डर आफूहरूमा नरहेको बताउनुभयो
डा. रिजालले अहिले बजेटमा दीर्घकालीन कुराहरू समावेश गर्नुभन्दा पनि केही महिना कोभिड–१९ बाट जनतालाई मुक्ति दिलाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको तर्क गर्नुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने उहाँले बताउनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसले बजेटबारे आफ्नो धारणा प्रस्तुत गर्ने भएको छ । कांग्रेसले नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर धारणा सार्वजनिक गर्न लागेको हो । जेठ १५
काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ र
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले राष्ट्रपतिको भूमिकाले ऐतिहासीक उपलव्धीहरु गणतन्त्र, संघीयता र समावेशीता संकटमा परेको बताउनु भएको छ । १४ औं गणतन्त्रको दिवसको अवसरमा शुभकामना
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कुनै देशको राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताउनु भएकाे छ । गणतन्त्रण दिवसको अवसरमा शुभकामना