गुण्डागर्दी गर्नेहरू परास्त हुने भन्दै उहाँले शान्तिपूर्ण आन्दोलन र संयमित ढंगले गर्ने आन्दोलनमा आफूहरुको साथ रहने उहाँले बताउनुभयो ।
गच्छेदारले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले अनुसन्धान, तहकिकातलगायतका काम गर्नै पाउँदैन । त्यसरी मन्त्रिपरिषले गरेको निर्णयमा मुद्दा लगाउने हो भने त उक्त क्याबिनेटमा रक्षा मन्त्री विद्या भण्डारी, भीम रावल, सुजाता कोइरालाहरु
प्रधानमन्त्रीको शपथ लिनेक्रममा देउवाले दुई मन्त्री नियुक्त गर्दा सल्लाह नगरेको भन्दै असन्तुष्ट रहेको पौडेल पक्ष दुई महिना लामो समयपछि बल्ल बल्ल गरिएको मन्त्रिपरिषद् विस्तारमा पनि सोधपुछ नगरिएपछि रुष्ट बनेको हो
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल हुनेछ ।
गाउँ–नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने भएकाले गाउँ–नगर अधिवेशन हुन सबै जिल्लाभित्र वडा अधिवेशन भइसक्नुपर्छ । तर, केन्द्रीय निर्वाचन समिति भने पुनः निर्वाचन कार्यतालिका परिमार्जन गर्ने पक्षमा
बीपी जयन्तीका दिन बीपी संग्रहालय सुन्दरीजलबाट आसन्न कांग्रेस महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका शर्माले गृहजिल्ला झापा पुगेर राजनीतिक अवधारणा राख्ने क्रममा वान, टू, थ्री, फोरको सूत्र लागू गर्नुपर्ने बताउनुभयो
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनक भित्र रहेका केही दल भित्रको आन्तरिक व्यवस्थापनको अलमलका मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताउनु भएको छ । आज गणेशमान सिहंको २५ ओै स्मृतिम
पत्रकारहरुसँग नेता थापाले कांग्रेस कार्यकर्ताले सरकारको प्रतिरक्षा गर्न सक्ने अवस्था नभएको बरु खुम्चिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।
पौडेल पक्षको यो मागलाई ठाडै अस्वीकार गरेर देउवा पक्ष पनि मैदानमा उत्रेको छ । यही प्रकरणमा संस्थापन र इतर पक्षबीच टकराव बढ्दै जाँदा त्यसको सोझो असर क्रियाशील सदस्यता टुङ्गो लगाउन
कांग्रेसको विधानको धारा ४ अनुसार क्रियाशील सदस्यताको प्रारम्भ नै वडा समितिबाट प्रस्तावित भइ आउने र विवाद देखिए सहमतिमा टुंगो लगाउने स्पष्ट व्यवस्था भएको वरिष्ठ नेता पौडेलद्वारा वारी विज्ञप्तिमा स्मरण गराइएको