Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


कांग्रेसमा महाधिवेशनको सरगर्मी सुरु : तीनै समूहका नेता आन्तरिक छलफलमा

इतरपक्ष भने सभापतिकै साझा उम्मेदवार चयनमा केन्द्रीत रहँदा सिटौला पक्षको भेलाले आसन्न महाधिवेशनमा आफैं सभापतिको उम्मेदवार बन्ने वा अन्य समूहलाई सघाउनेबारे निर्णय गर्ने जिम्मा नेता सिटौलालाई दिएको छ ।

संस्थापन इतरबाट साझा उम्मेदवार चयन गर्न शीर्ष नेतालाई दवाव

बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दवाव दिएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशन : यसरी हुन्छ निर्वाचन

काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ नेपाली कांग्रेसले मंसिर २४ देखि २७ सम्म काठमाडौंमा महाधिवेशन गर्दैछ । ७५ वर्ष लामो इतिहास बोकेको कांग्रेस

कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । कांग्रेसले आज पार्टीको वेबसाइटमार्फत् सर्लाही जिल्लाका महाधिवेशन प्रतिनिधिको नाम बाहेक चार हजार तीन

कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति

मैले दाबी छोड्ने भएँ, तीन जनाबीच सहमति हुनेमा विश्वस्त छु : शशांक कोइराला

‘‘उहाँहरू तीनजनामध्ये एकजना बन्नुहुन्छ सभापतिको उम्मेदवार । सहमति हुन्छ । यसमा म विश्वस्त पनि छु,’ उहाँले भन्नुभयो ।

भाेलि बेलुकासम्म उम्मेदवार ताेक्छाैं : पौडेल

साझा उम्मेदवार तय गर्न मंगलबार बसेको बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि नेता पौडेलले बुधबार बेलुकासम्ममा उम्मेदवार टुङ्ग्याउने दाबी गर्नुभयो ।

देउवाले ममाथि दास्रोपटक राजनीतिक हिंसा गर्नुभयो : गुरुराज घिमिरे

गत संसदीय निर्वाचनमा आफू जनमत, योगदान र पहिचानले पहिलो नम्बरमा पर्न सफल भए पनि टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको उहाँको भनाइ छ ।

अब पनि नसुध्रिए कांग्रेस समाप्त हुन्छ : गगन थापा

थापाले यो महाधिवेशनपछि कांग्रेसको सदस्यता कहिल्यै नलिएका १५ लाख नयाँ मान्छेलाई पार्टीसँग जोड्नुपर्ने बताउनुभयो ।

भृकुटीमण्डमा कांग्रेस महाधिवेशनको तयारी यसरी गरिदैछ (फोटो फिचर)

नेपाली कांग्रेसको १४ औ महाधिवेशन शुक्रबारबाट काठमाडौंमा शुरु हुँदैछ । महाधिवेशन उद्घाटन स्थल भृकुटी मण्डपमा तयारी तीव्र पारिएको छ । कामदारहरु मञ्च निर्माणमा व्यस्त देखिएका छन् ।