Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


दुई कम्युनिष्ट एक भए, एक कांग्रेस दुई भएर चुनाव लड्यौः देउवा

काठमाडौं, असोज ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो कारणले नभई दुई कम्युनिष्ट पार्टीबीच निर्वाचनमा गठबन्धन हुँदा कांग्रेस दोस्रो दल बन्नुपरेको जिकीर गर्नुभएको छ । कांग्रेस महिला विभागले गरेको

संविधानलाई सर्वस्वीकार्य बनाउन माग

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको भएको बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले संविधान दिवसका अवसरमा शनिबार आयोजना गरेको

डा. केसीको माग सम्बोधन गर : कांग्रेस

काठमाडौंं, असोज ३ । नेपाली कांग्रेसले चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा. गोविन्द केसीको जुम्लामा जारी पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । केही दिनपहिला कोरोना संक्रमण पुष्टि भएका महामन्त्री कोइरालामा सामान्य ज्वरो आएपछि गत मंगलबार ओम अस्पताल

सरकारको रबैया केन्द्रीकृत प्रणालीमा जानेगरी अगाडि बढिरहेको छ : सिंह

काठमाडौं, असोज २ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ दल नेकपा संविधानको मर्मविपरीत केन्द्रीकृत प्रणालीमा अगाडि बढिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवसमा आयोजित

शंकास्पद मृत्युको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन माग

काठमाडौं, असोज १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले

कांग्रेस महामन्त्री कोइरालाको अवस्थामा सुधार, विहान खाए ब्रेड र जुस(भिडियो)

काठमाडौं, असोज १ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।कोरोना संक्रमण देखिएपछि ओम अस्पतालमा उपचाररत डा. कोइरालाको आज विहानदेखि स्वास्थ्य अवस्थामा सुधार आएको हो ।

काँग्रेस सभापति देउवा कन्ट्याक्ट ट्रेसिङमा, सचिवालयको एक जनामा देखियो कोरोना पोजिटिभ

काठमाडौं, असोज १ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । आफ्नो निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि उहाँ होम आइसोलेसनमा रहनु भएको हो ।

फागुनमा महाधिवेशन हुँदैनः गगन थापा

काठमाडौं, भदौं ३१ । नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारी रहिरहे फागुनमा पार्टीको महाधिवेशन हुन नसक्ने प्रष्ट गर्नुभएको छ । कांग्रेस पाठशालाले गरेको भर्चुअल संवादमा नेता थापाले फागुनमा महाधिवेशन

प्रधानमन्त्रीको अनिच्छाले संवैधानिक निकायमा नियुक्ति हुनसकेन : कांग्रेस

काठमाडौं, भदौ ३१ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाका कारण रिक्त संवैधानिक निकायहरुमा नियुक्ति हुन नसकेको आरोप लगाएको छ । प्रधानमन्त्री ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न