काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेका छन् । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा एक बजेका लागि आह्वान गरिएको छ ।