Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


विदेशमा २ सय ६५ नेपालीको कोरोनाका कारण मृत्यु, ३८ हजार बढी संक्रमित

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका थप २१ जना नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना,