२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धनाढ्य विनोद चौधरीसहित ५ जना मधेशी कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा विजयी

काठमाडौ । नेपाली कांग्रेसको मधेशी कोटातर्फको केन्द्रीय सदस्य पदमा विनोद चौधरी निर्वाचित हुनुभएको छ । नेपालका धनाढ्य चौधरी २२०६ मत ल्याएर कांग्रेस केन्द्रीय सलस्यमा निर्वाचित हुनुभएको हो ।बढी मत ल्याउनेमा