१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपमा आज (साेमबार) नेपालले श्रीलंकाको सामना गर्ने भएकाे छ । पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गरेकाे नेपाल साेमबार लगातार दोस्रो जितको खोजीमा रहेकाे हाे