नेपालगञ्ज । नेपालगञ्ज नाकामा पछिल्ला दिनमा दैनिक रूपमा कोरोना संक्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ । भारतबाट आउने मानिसहरुको नाकामा परीक्षण गरी काेराेना संक्रमण पुष्टि भएमा होम आइसोलेसनमा पठाउने