Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


बाँकेमा कोरोनाका कारण थप दुई पुरुषको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ रानीतलाउ निवासी ४१