Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी