Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत

काठमाडौं । युरोपियन युनियन इयुले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत गरेको छ । इयुले नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको थियो ।