Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


विप्लव नेतृत्वको माओवादीका ३५ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश

काठमाडौं । रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५ जना नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । चुनावी घरदैलोमा रहेका नेकपा नेता वर्षमान पुन