Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


युक्रेनले अझै पाएन नेटोको सदस्यता

काठमाडौं । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)का सदस्यहरूले युक्रेनलाई संगठनमा आवद्ध गराउने प्रतिवद्धता जनाएका छन् । अमेरिकामा भएको नेटो सम्मेलनले युक्रेनलाई तत्काल सदस्यता नदिएपनि भविष्यको सदस्यताको लागि अपरिवर्तनीय मार्ग तय