Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


नेटो शिखर सम्मेलनले फेरि अस्वीकार गर्‍यो युक्रेनलाई तत्काल सदस्यता दिन

एजेन्सी । लिथुआनियमा जारी उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सम्मेलनले युक्रेनलाई तत्काल सदस्यता नदिने निर्णय गरेको छ । सम्मेलनले युक्रेनलाई प्रक्रिया छोट्याएर तत्काल सदस्यता दिन नसकिने निर्णय गरेको हो ।