काठमाडौं, साउन ५ । सत्ता किचलोका कारण फुटको मुखमा पुगिरहेको सत्तारुढ नेकपाको आन्तरिक समीकरणमा पनि फेरबदलको संकेत देखिएको छ । पूर्व एमाले र माओवादी खेमामा नेताहरुबीच एकमत नदेखिएको हो ।
काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक सत्ता संघर्षको ताण्डवमा हिजोआज राष्ट्रपति विद्या भण्डारीको प्रत्यक्ष संलग्नता देखिन थालेको छ । प्रधानमन्त्री केपी ओलीका विपक्षमा पार्टीका शीर्ष नेताहरु
काठमाडौं, साउन ४ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल
अक्कल कुँवर (ईमेज)काठमाडौं, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक शक्ति संघर्षको दलदलमा फसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को द्वन्द्व टार्न एकता महाधिवेशनको प्रस्ताव अगाडि सारेर नयाँ
राजन कुईंकेल । नेपालमा अहिले दुई विषय चर्चामा छन् । प्रधानमन्त्री केपी ओलीले उब्जाएको अयोध्या नेपालमा पर्ने एवं राम नेपालमै जन्मिएको बहस र नेकपाभित्रको शक्ति भागबण्डाको रडाको । ओझेलमा पनि
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताउनुभएको छ । आज बिहान आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल,
काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ । बैठक साउन ६ गते ११ बजेसम्मका लागि स्थगित भएको हो । आज ३ बजेका लागि तय भएको बैठक विज्ञप्ति
काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक आज बस्दैछ । हिजो वसेको पार्टीको सचिवालय बैठकले विवाद समाधानको गाँठो फुकाउन नसकेपछि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् । सहमतिका लागि
काठमाडौं, साउन ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको विवाद समाधानको गाँठो सचिवालय बैठकमा फुक्न नसकेपछि स्थायी समितिबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् । सहमतिका लागि भन्दै
गुल्मी, साउन ३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुनै औचित्य नरहेको बताउनुभएको छ । हिमालयन एअरलाइन्सले गुल्मी जिल्लाको लागि प्रदान गरेको ‘पीसीआर’ मेसिन हस्तान्तरण कार्यक्रममा शनिबार उहाँले