Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


संसद विघटनको निर्णय बदर गर्न माग गर्दै नेकपा सांसदहरु पुगे सर्वोच्चमा

काठमाडौं, पुस ७ । संसद विघटनको निर्णय बदर गर्न माग गर्दै नेकपा सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । विघटित प्रतिनिधिसभाका सदस्यहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री

काभ्रेमा ओली पक्षका कार्यकर्ताद्धारा पार्टी कार्यालय कब्जा

काभ्रे, पुस ७ । काभ्रेस्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षले कब्जा गरेको छ । ओली पक्षका नेता कार्यकर्ताले यसअघि कार्यालयमा लगाइएको

बालुवाटारको गूट भेला, एमाले ब्यूँतन सक्दैनः माधव नेपाल

काठमाडौं, पुष ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले गरेका सबै बैठकलाई गूट भेलाको संज्ञा दिनुभएको छ । ओलीले आफूलाई

चुनाव हुन्छ, हामीले दुई तिहाई ल्याउँछौं : नेकपा अध्यक्ष ओली

काठमाडौं, पुस ७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले आप्नो पार्टीले अब हुने निर्वाचनमा दुई तिहाई ल्याउने दाबी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकः ओली हटाएर नेपाललाई बनाइयो अध्यक्ष

काठमाडौं, पुस ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई पदबाट हटाएको छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा बसेको स्थायी कमिटीको बैठकले

नेकपाको प्रवक्ताबाट नारायणकाजी हटाइए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर

प्रधानमन्त्री ओलीले भने, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’

काठमाडौं । नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका केन्द्रीय सदस्यलाई सम्बोधन गर्नु भएको छ । आफैले डाकेको आफू निकटका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्ने क्रममा सुरुमै ओलीले

गौतम भेट्न भैसेपाटी पुगे दाहाल

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष वामदेव गौतम भेट्न भैसेपाटी पुग्नुभएको छ । दुवै पक्षको बैठकमा नजाने घोषणा गरिसकेका गौतमलाई भेट्न दाहाल भैसेपाटी पुग्नुभएको हो । दाहाल-नेपाल समुहले

नेकपा पार्टी कार्यालय ओली पक्षको कब्जामा, लगाए ताल्चा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराही स्थित पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएको छ । नेकपा फुटको संघारमा पुगेपछि पार्टी कार्यालय आफ्नो कब्जामा पार्न ओली

गौतम र बादल कुनै बैठकमा पनि नजाने, हरिबोल दाहालतिर लाग्दा टोपबहादुर र मणिले रोजे ओली शिविर

काठमाडौं, पुष ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत विभाजनतर्फ उन्मुख हुँदा यसका केही नेता कुन पक्षमा लाग्लान् भन्ने खुल्दुली मेटिँदै गएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले