Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


ओलीको साइबर सेना बनेर काम गर्ने युवा संघको निर्णय

काठमाडौं । ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन

सत्ता उन्मादले मात्तिएका ओलीले देशमा आगो लगाए– अध्यक्ष नेपाल

संखुवासभा । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता उन्मादले मात्तिएको आरोप लगाउनुभएको छ । संखुवासभामा शनिबार भएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले ओलीमा सत्ता उन्माद हाबी

भारतबाट आउनेबित्तिकै खनालको टिप्पणी– ओलीले पञ्चभेला गर्दै हिँडे

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाल

मुख्यमन्त्रीसँग प्रदेशसभा भङ्ग गर्ने तागत छैन– नेता आचार्य

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश–१ का सांसद भीम आचार्यले प्रदेशसभा भङ्ग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चेतावनी दिनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पत्रकार

शेरबहादुर दम्पती ओली समूहमा

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय कमिटी सदस्य शेरबहादुर तामाङ र उनकी श्रीमती प्रदेश १ की प्रदेश सभा सांसद उषाकला राई ओली समूहमा फर्किएका छन् । दुई महिनाअघि पार्टी विभाजन

संसद् पुनर्स्थापनाको माग गर्नेलाई किन चाहियो चुनाव चिन्ह ?– गृहमन्त्री थापा

‘यदि चुनावको तयारी नगरेको भए किन चाहियो चुनाव चिन्ह ?’, उहाँले भन्नुभयो, ‘चुनाव चिन्हको लागि निर्वाचन आयोगलाई दबाव दिइरहेका छन् ।’

निर्वाचन आयोग सरकारको लाचार छायाँ !

अक्कल कुँवरकाठमाडौं । सरकारले वैशाख १७ र २७ गतेका लागि तोकेको निर्वाचनको मिति आउन साढे २ महिना पनि बाँकी छैन । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता विवाद टुङ्गो लाग्न

पार्टीको विवाद टुङ्गाउन नसक्ने आयोगले निर्वाचन गराउनै सक्दैन– नेतृ भुसाल

खिलनाथ ताजपुरियाकाठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका नेताहरूले विभाजित पार्टीको आधिकारिकता विवाद टुंग्याउन नसकेको भन्दै आयोगले बैशाखमा चुनाव गराउन नसक्ने ठोकुवा गरेका छन् । नेकपाको आधिकारिता सम्बन्धी विवादलाई थाँती राखेर निर्वाचनको

निर्वाचन आयोगप्रति दाहाल–नेपाल समूह रुष्ट, विवाद निरुपण पहिलो प्राथमिकता हुनुपर्नेमा जोड

अक्कल कुँवरकाठमाडौं । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपले विभाजित नेकपाको दुवै समूहले गरेका गतिविधिलाई निर्वाचन आयोगले मान्यता दिएन । आयोगले मान्यता नदिएपछि दाहाल–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको

ओली देवता होलान् भन्ठानेको दानव भएर निक्ले– माधव नेपाल

धनकुटा । पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दावनको संज्ञा दिनुभएको छ । प्रतिनिसिभा विघटनविरुद्ध शनिबार धनकुटामा भएको कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीलाई