Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


एमालेले दुर्गा प्रसाईंलाई पार्टीबाट हटायो

काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पदबाट हटाएको छ । शनिबार बसेको पार्टीको सचिवालय बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो। प्रसाईंले केही दिनअघि

आफ्नो उम्मेदवारलाई सहयोग माग्दै एमालेले कांग्रेस बाहेक सबै दललाई पत्राचार गर्ने

काठमाडौं । राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङलाई विजयी गराउन नेकपा (एमाले) ले कांग्रेस बाहेकका सबै दलहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई विजयी गराउन कांग्रेस

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

काठमाडौं । नेकपा (एमाले) ले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आजबाट

काठमाडौं । नेकपा (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारबाट सुरू हुँदैछ । गत माघ २६ गतेको पार्टीको स्थायी कमिटीको निर्णयबमोजिम शुक्रबारबाट सो अभियान सुरू हुन लागेको हो । जसका लागि

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । माघ २९ र फागुन १ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकको तयारी नपुगेकाले स्थगित गरिएको एमाले प्रचार विभाग

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने

काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बुधबार बिहान बालकोटमा बसेको एमाले शीर्ष नेताहरूको बैठकले झापा २ बाट निर्वाचित सांसद घिमिरेलाई

एमालेले टुंग्यायो मन्त्रीहरुको नाम

काठमाडौं । मंगलबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले) बाट मन्त्री बन्नेहरुको नाम टुंगिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका

एमाले मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव

काठमाडौं । मधेश प्रदेश नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन हुनुभएको छ । जनकपुरधाममा मंगलबार बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेतामा सर्वसम्मत चयन गरेको

एमाले सुदूरपश्चिम संसदीय दलको नेतामा रावल

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा

एमालेलाई सरकारमा जाने जनादेश छैन : बरिष्ठ उपाध्यक्ष पोखरेल

धनकुटा । नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनाताले एमालेलाई सरकारमा जाने जनादेश नदिएको बताउनुभएको छ । शनिबार धनकुटामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले जनाताले