Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


रास्वपाको प्रदेशसभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी नेकपाकाे ठहर

काठमाडाैं । विपक्ष नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाउनुभएको छ