Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


टोकियो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण

यो अहिलेसम्मका ओपम्पिकमा भारतको पदक संख्यामा नयाँ रेकर्ड हो । यसअघि सन् २०१२ मा लन्डन ओलम्पिकमा भारतले ६ पदक जितेको थियो ।