Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


राष्ट्रपति भवनअघि निहारिकाले गरिन् आत्मदाहकाे प्रयास

साउन २० गतेदेखि न्यायको माग गर्दै बसन्तपुर डबलीमा आमरण अनसन सुरू गरेकी निहारिकाले आफ्नो मागको सुनुवाइ नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् ।